• १३ साउन २०८१, आइतबार

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा स्वयम्भुनाथ क्षेत्रको अवलोकन

blog

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भुनाथ क्षेत्रको अवलोकन गर्नुहुँदै । तस्बिर : रामचन्द्र पौडेलको निजी सचिवालय ।

काठमाडौ, फागुन २६ गते । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले  शुक्रबार साँझ विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथ क्षेत्रको अवलोकन गर्नुभएको छ ।

पौडैलले शुक्रबार बिहान पशुपतिनाथको दर्शन गर्नुभएको थियो । स्वयम्भुनाथ बौद्धमार्गी समुदायका लागि बढी प्रसिद्ध छ भने पशुपतिनाथ हिन्दुहरूका आराध्यदेव मानिन्छन् । 


यो पनि पढ्नुहोस

राष्ट्रपतिमा पौडेल सर्वाधिक उपयुक्त व्यक्ति : नेता निधि

राष्ट्रपति निर्वाचनको विवरण राष्ट्रपतिसमक्ष पेश