• १३ साउन २०८१, आइतबार

विज्ञापन एजेन्सीको भूमिका महत्त्वपूर्ण

blog

काठमाडौँ, पुस २० गते  । अर्थतन्त्रको विकासमा विज्ञापन एजेन्सीको महत्त्वपूर्ण भूमिका हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताउनुभएको छ । 

राजधानीमा मङ्गलबार आयोजित  नेपाल विज्ञापन सङ्घ (आन)को २३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले विज्ञापन बजारमा देखिएका नयाँ परिवर्तनलाई समेत आत्मसात् गर्दै अघि बढ्न सुझाव दिनुभयो । त्यस्तै उहाँले पछिल्लो समय सामाजिक सञ्जालको व्यापक प्रयोगले विज्ञापन बजारमा चुनौती थपेकाले त्यसलाई समेत करको दायरामा ल्याउने प्रक्रियामा सरकार अघि बढेको जानकारी दिनुभयो आन विज्ञापन एजेन्सीहरूको छाता सठन हो ।