• ९ मंसिर २०८१, आइतबार

महिलाको शव बोकेर घाट लैजाँदै

blog

वेदव्यास ज्येष्ठ नागारिक आश्रममा आश्रित ९० वर्षीया मिठुमाया केसीको शवलाई दाह संस्कारका लागि मादीसेती घाट लगिँदै । तस्बिर मिला दरै, रासस

महिलाद्वारा सञ्चालित वेदव्यास ज्येष्ठ नागारिक आश्रममा आश्रित ९० वर्षीया मिठुमाया केसीको शव दाह संस्कारका लागि मादीसेती घाट लगिँदै आश्रममा आश्रित केसीको शव तनहुँको व्यास नगरपालिका–५, चापाघाटमा महिलाद्वारा सञ्चालित वेदव्यास ज्येष्ठ नागारिक आश्रममा आश्रित ९० वर्षीया मिठुमाया केसीको शवलाई दाह संस्कारका लागि मादीसेती घाट लगिँदै ।