• १३ असोज २०८१, आइतबार

पाल्पा क्षेत्र नं. २ मा मतगणना सुरु

blog

रेखीराम राना

पाल्पा, मङ्सिर ५ गते । पाल्पा क्षेत्र नं २ को मतगणना सुरु भएको छ । दलका प्रतिनिधि तथा उम्मेदवारको बैठकपछि मतगणनाको कार्य सुरु भएको हो । यस्तै पाल्पा क्षेत्र नं १ को पनि मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत रामहरी पाण्डेले जानकारी दिनुभयो ।