• १३ असोज २०८१, आइतबार

ललितपुर–३ मा तोसिमा अगाडि

blog

ललितपुर, मङ्सिर ५ गते । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीले अग्रता लिनुभएको छ ।

चार हजार सात सय मत गन्दा तोसिमाले एक हजार ६०८, नेकपा (एमाले) का अमृत खड्काले एक हजार ५१९ र नेकपा (माओवादी केन्द्र) का पम्फा भुसालले एक हजार १० मत पाउनुभएको छ ।

क्षेत्र नम्बर १ र २ मा एमालेका उम्मेदवारहरू नवराज सिलवाल र प्रेमबहादुर महर्जनले अग्रता लिइरहनुभएको छ ।