• १३ असोज २०८१, आइतबार

काठमाडौं–१ मा राप्रपाका रविन्द्र मिश्रको अग्रता

blog

काठमाडौं, मङ्सिर ५ गते । काठमाडौं क्षेत्र नं. १ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रको अग्रता देखिएको छ । 

मिश्रले दुई हजार ४१७ मत प्राप्त गर्नु भएको छ । त्यस्तै, नेपाली कांग्रेस प्रकाशमान सिंहले दुई हजार ३०२, नेकपा (एमाले) का किरण पौडेलले एक हजार ४४०, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार वमले एक हजार ३६५  र सुशासन पार्टीका रमेश खरेलले एक हजार ३५ मत प्राप्त गर्नु भएको छ ।