• १३ असोज २०८१, आइतबार

प्युठानमा मतपेटिकाको सिल तोडिएपछि गणनामा हुन सकेन

blog

प्युठान, मङ्सिर ५ गते । प्युठान नौबहिनी बराह माध्यमिक विद्यालय मतदान केन्द्र झिम्पको मतपेटिकाको  सिल ताेडिएको भेटिएपछि मतगणना रोकिएको छ । उम्मेदवारहरूले विरोध जनाएपछि सर्वदलीय बैठक बस्न नसकेपछि गणना सुरु हुन नकसेको हो । 

गौमुखी ३ ज्ञानोदय आधारभूत विद्यालय लामिबगरको समानुपातिकतर्फको मतपेटिकाको सिल ताेडिएको पाइएको छ । 

Author

विमल प्रसाद पोख्रेल