• १३ असोज २०८१, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेद्वारा मतदान

blog

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले काठमाडौँको क्षेत्र नं ३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । तस्बिर कविन अधिकारी

काठमाडाैं मंसिर ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले काठमाडौँको क्षेत्र नं ३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ  ।