• १३ साउन २०८१, आइतबार

मेलम्ची मुहानमा पुनः काम सुरु (फोटो फिचर)

blog

काठमाडौँ, मङ्सिर २ गते । वर्षा सुरु भएसँग बन्द गरिएको मेलम्चीको मुहानमा बुधवारबाट माटो र ढुङ्गा पन्छाउन सुरु गरिएको छ । यी काम सम्पन्न गर्न करिब दुई हप्ता लाग्ने बताइएको छ  ।  हाल छ वटा एक्स्काभेटर र छ वटा टिपरले दैनिक रूपमा काम गर्दै आएका छन् ।





तस्बिर सौजन्य: देवीराम अधिकारी