• ६ चैत २०८२, शुक्रबार

मुक्तिक्षेत्रमा हिमपात

blog

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ स्थित मुक्तिनाथ क्षेत्रमा शुक्रबार भएको हिमपात । मुक्तिक्षेत्रमा आज  दिउसो चार बजेदेखि हिमपात भएको हो । तस्बिर: सुन्दरकुमार थकाली/रासस