• १३ साउन २०८१, आइतबार

सडकका अव्यवस्थित तार व्यवस्थापन गरिँदै (फोटो फिचर)

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २८ गते । सहरका मुख्य सडकमा रहेको अव्यवस्थित तारहरू व्यवस्थापनको काम सुरु भएको छ । काठमाडौंको अनामनगर र सिंहदरबार क्षेत्रमा रहेका अव्यवस्थित तार व्यवस्थापनको काम सुरु भएको हो । 

अव्यवस्थित तारले बटुवाहरूलाई हिड्डुल गर्ने समस्या परेको र सहरको स्वरूप नै कुरूप देखिएपछि त्यसको व्यवस्थापन भइरहेको छ । विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनी, महानगरपालिका, ट्राफिक प्रहरी, नेपाल टेलिकम प्राधिकरणको सहयोग र सहकार्यमा सो काम भएको सरोकारवालाहरूले बताउनुभएको छ ।  

तस्बिर : कविन अधिकारी