• १२ साउन २०८१, शनिबार

एमाले अध्यक्ष ओलीद्वारा दशैं टीका ग्रहण

blog

काठमाडौं, असोज १९ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दशैं टीका ग्रहण गर्नुभएको छ ।

गृहजिल्ला झापामा बुवा मोहनप्रसाद ओलीको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्नुभएको हो ।

अध्यक्ष ओली र उहाँकी धर्मपत्नी राधिका शाक्यले दशैंको बुधबार बिहानको टीका साइत ११ बजेर ५१ मिनेटमा टीका ग्रहण गर्नुभएको अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।