• १२ साउन २०८१, शनिबार

टुँडिखेलमा फूलपातीको बढाइँ (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, असोज १७ गते। दशैंको सातौँ दिन आइतबार फूलपातीको बढाइँ टुँडिखेलमा विशेष समारोहबीच हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपातीको बढाइँ समारोह टुँडिखेलमा भइराखेको छ।

भिडियो नेपल टेलिभिजन :