• १६ भदौ २०८१, आइतबार

'केही खोजिरहेको' बोलको गीत सार्वजनिक

blog

काठमाडौं, चदौ २९ गते । सोनिया सेन पोखरेलको स्वरमा ‘केही खोजिरहेको थिए’ बोलको गीत सार्वजनिक भएको छ । यो सोनियाको पहिलो गीत हो ।

सुगम पोखरेलको शब्द सङ्गीत र सोनियाकै आवाजमा रहेको गीतमा प्रदीप बास्तोला र प्रशंसा रायमाझीको अभिनय छ । 

शिवराम श्रेष्ठले छायाङ्कन गर्नुभएको भिडियोलाई बिजेश पौडेलले सम्पादन र निर्देशन गर्नुभएको हो ।