• २ जेठ २०८३, शनिबार

व्यावसायिक मौरीपालन

blog

लमजुङको मध्यनेपाल नगरपालिका–६ लामासोती गाउँका स्थानीय किसान रामबहादुर रानाभाटले गरेको व्यावसायिक मौरीपालन । रानाभाटले मौरीपालनबाट घरखर्च धान्दै आएको छ । तस्बिरः देवेन्द्र गुरुङ/रासस