• २८ वैशाख २०८३, सोमबार

महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने

blog

राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय संसद्को बजेट अधिवेशनको पहिलो दिन सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ

काठमाडौँ,  वैशाख २८ गते । सरकारले महिला उद्यमीलाई बजार व्यवस्थापनमा जोड दिएको छ ।

आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने जनाइएको छ । रासस