• २७ वैशाख २०८३, आइतबार

दार्चुलामा भूकम्प

blog

काठमाडौँ,  वैशाख २७ गते ।  दार्चुलाको तपोवन आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का स्थानीय रूपमा महसुस गरिएको थियो । रासस