शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौँ, चैत २३ गते । प्रतिनिधिसभा बैठक जारी रहेको छ । संसद् भवन सिंहदरवारमा जारी बैठकमा सांसदहरूले धारणा राख्नेक्रम जारी छ । आजको बैठकमा विभिन्न विधेयक पेस गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।