• १६ चैत २०८२, सोमबार

मन्त्रिपरिषद् बैठक आज बस्दै

blog

काठमाडौँ, चैत १६ गते । सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाउनुभएको हो । बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।