शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १४ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेका भ्रातृ सङ्गठन र समर्थक सडकमा उत्रिएका छन् । काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन गरेका हुन् । शनिबार काठमाडौँ माइतीघर, प्रदर्शनीमार्ग, बबरमहल र अनामनगरमा प्रदर्शन भएको हो ।