• ८ जेठ २०८१, मङ्गलबार

साकेला नृत्य गर्दै

blog

किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा शुक्रबार प्रदेश सभा सचिवालय विराटनगर अघिल्तिर  प्रदेश नं १  को नामको अगाडि वा पछाडि ‘किरात’ हुनेपर्ने माग राख्दै आयोजित कार्यक्रममा  आफ्नो भेषभूषामा सजिएर साकेला नृत्य गर्दै किरात युवती । तस्बिर : मनोज दाहाल/रासस