• ५ चैत २०८२, बिहिबार

नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ महाधिवेशन (फाेटाे फिचर)

blog

नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ महाधिवेशन । तस्बिर : केशब गुरुङ ।

काठमाडाैं, चैत ५ गते । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सम्पन्न भएकाे छ । 'प्राकृतिक श्रोत जल, जमिन र जङ्गलमाथी जनजातिको अधिकार सुनिश्नित गर ! प्राचिन सभ्याता र ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशहरुको पुन: नामाङ्कन गर' भन्ने नाराका साथ महासंघद्वारा झाकि र्‍यालीकाे आयाेजना गरिएकाे हाे ।


भृकुटी मण्डपबाट सुरु भएको झाकि र्‍याली सहिद गेट, रत्नपार्क हुँदै कर्यक्रम स्थलमा  सरिक भएको थियो । कार्यक्रमलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले उद्घाटन तथा सम्बोधन गर्नुहुनेछ । आजकाे उद्घाटन सत्र मात्र हुनेछ भने भोलि बन्द सत्र हुनेछ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।