• १० वैशाख २०८३, बिहिबार

उपत्यकामा बढ्यो वायु प्रदूषण (फोटो फिचर)

blog

वायु प्रदूषण बढेपछि देखिएको काठमाडौँको दृश्य । तस्बिर: केशब गुरुङ ।

काठमाडौँ, वैशाख १० गते । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर बढ्न थालेको छ।

अन्तर्राष्ट्रिय वायु गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार आज  काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क २०४ पुगेको छ । जसलाई धेरै अस्वस्थ श्रेणीमा राखिन्छ। वायु प्रदूषण बढेसँगै उपत्यकाको आकाश धुम्म देखिएको छ भने वातावरणमा धुलो र धुवाँ बढेको छ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।