शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
लक्ष्मण पौडेल
भैरहवा, फागुन २२ गते । रुपन्देही क्षेत्र नम्बर २ मा रास्वपाका सुलभ खरेलले अग्रतालाई फराकिलो बनाउँदै लग्नुभएको छ । १० हजार ६२९ मत गणना गर्दा खरेलले सात हजार १५१ मत ल्याउनुभएको छ ।
भने नेकपा एमालेका विष्णु पौडेलले एक हजार ६५८, कांग्रेसका चुन्नप्रसाद पौडेलले ७३४ र नेकपाका विश्वदीप पाण्डेले ३१५ मत पाउनुभएको छ ।