• २१ फागुन २०८२, बिहिबार

प्रथम महिला पौडेलद्वारा मतदान

blog

दमौली (तनहुँ), फागुन २१ गते ।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । 

जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा उत्साहका साथ मतदान जारी रहेको  निर्वाचन अधिकारी विकास लम्सालले राससलाई जानकारी दिनुभयो । रासस