शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २१ गते । काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-२ चपली मतदान केन्द्रमा बिहान मतदान गरेर फर्किनु हुँदै बुढानीलकण्ठ-२ का १०५ वर्षीय चन्द्रबहादुर खड्का । तस्बिरः विमलबहादुर विष्ट/रासस