शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मतदान गर्नुभएको छ ।
धापासी वडा नम्बर ४ स्थित धापासी माध्यमिक विद्यालयबाट बिहीबार बिहान ७ बजे उहाँले मतादान गर्नुभएको हो ।
यसैगरी, प्रधानमन्त्री शुशीला कार्कीले पनि सोही मतदान स्थलबाट बिहान ८ः३० बजे मतदान गर्नुहुने भएको छ ।