• १२ असोज २०८१, शनिबार

गलेश्वरधाममा एकै दिन तीन लाखभन्दा बढी भेटी सङ्कलन

blog

म्याग्दी, साउन ३ गते । दोस्रो पशुपतिनाथको नामले परिचित म्याग्दीको गलेश्वरधाममा साउनको पहिलो सोमबार मन्दिरमा भक्तजनले चढाएको भेटी गणनापछि मंगलबार सार्वजनिक गर्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी । सङ्कलित भेटी  तीन लाख ३३ हजार ५५६ रुपियाँ रहेको जानकारी कोषले दिएको छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस