• १८ असार २०८१, मङ्गलबार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३१ गते ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी  छ ।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित विषयमा छलफल भइरहेको जानकारी प्रधानमन्त्रीका प्रमुख प्रेस संयोजक गोविन्द परिवारले दिनुभयो ।

बैठकमा प्रधानमन्त्री देउवासहित सत्ता साझेदार दलका प्रमुख नेताहरूको सहभागिता छ । साथै, बैठकमा उपसभामुखको निर्वाचनलगायतका समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।