• ९ माघ २०८२, शुक्रबार

मन्त्रिपरिषद् बैठकका नौ निर्णय (सूचीसहित)

blog

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्नुहुँदै गृहमन्त्री एवम् सरकरका प्रवक्ता ओमप्रकाश अर्याल । तस्बिरः केशब गुरुङ ।

काठमाडौँ, माघ ९ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश आर्यालले शुक्रबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्नुभएको हो । सरकारले जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगको म्याद २० दिन थप गर्नेसहित नौ वटा निर्णय गरेको छ ।