शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रमेश विश्वकर्मा
गुल्मी, माघ ९ गते । लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । वसन्तपञ्चमी (श्रीपञ्चमी) को अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारका अनुसार २०८१ चैत २१ गते प्रदेश राजपत्रमा सार्वजनिक सूचना बमोजिम लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिइएको हो ।