• २१ पुस २०८२, सोमबार

गृहमन्त्री अर्यालसँग मुस्लिम समुदायका प्रतिनिधिकाे भेटवार्ता

blog

गृहमन्त्री ओमप्रकाश अर्यालसँग मुस्लिम समुदायका तीन छुट्टा-छुट्टै समूहका प्रतिनिधिहरू र केही राष्ट्रिय सभा सदस्यसमेत रहनु भएका सदस्यहरूले भेट गर्नु हुँदै ।

काठमाडाैँ, पुस २० गते । गृहमन्त्री ओमप्रकाश अर्यालसँग मुस्लिम समुदायका तीन छुट्टा-छुट्टै समूहका प्रतिनिधिहरू र केही राष्ट्रिय सभा सदस्यसमेत रहनु भएका सदस्यहरूले गृह मन्त्रालयमा आज सामूहिक भेटवार्ता गर्नु भएको छ।

भेटमा मुस्लिम समुदायबाट राष्ट्रिय मुस्लिम समन्वय समितिका पदाधिकारी र सङ्घीय लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरूले आइतबार गृहमन्त्रीसँग सामूहिक भेटवार्ता गर्दै समुदायले ज्ञापन पत्रसमेत बुझाउनु भएको छ।