• २९ कात्तिक २०८२, शनिबार

विभिन्न जिल्लामा एमालेको जनसभा

blog

एमालेको जनसभा ।

काठमाडौँ, कात्तिक २९ गते। नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा आयोजना गरेको छ । 

सो पार्टीले रूपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेको ती जिल्लाबाट हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् । 

सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गरिरहनुभएको छ ।