• २२ मङ्सिर २०८२, सोमबार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

blog

काठमाडौँ, कात्तिक २६  गते ।  मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छभने चाँदी तोलामा रु. ५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४४ हजार ३०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी तीन हजार १७५ मा कारोबार भइरहेको छ ।

मङ्गलबार एक तोला सुन दुई लाख ४६ हजार ४०० र चाँदी तीन हजार १७० मा खरिदबिक्री भएको थियो । रासस