• १५ कात्तिक २०८२, शनिबार

मुस्ताङ्गको हिमपात प्रभावित क्षेत्रबाट पर्यटकको उद्धार

blog

धवलागिरि चक्रीय पदमार्गमा ट्रेकिङको बेला हिडन भ्याली इलाकामा फसेका तीन बेलायती सहित १५ जना पर्यटकहरूलाई शुक्रबार नेपाली सेनाले उद्धार गरेको छ । मुस्ताङस्थित बतासेडाँडाबाट याकखर्क हुँदै जोमसोमस्थित नेपाली सेनाको व्यारेकमा सकुशल ल्याई प्रारम्भिक स्वास्थ्य परिक्षण गरिएको छ । तस्बिर: नेपाली सेना