• १७ जेठ २०८१, बिहिबार

नेपालटारमा सानिमा बैङ्क

blog

काठमाडौँ, असार १८ गते ।  सानिमा बैङ्क लिमिटेडले तारकेश्वर नगरपालिकाको नेपालटारमा नयाँ शाखा स्थापना गरेको छ । नयाँ शाखाको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र बैङ्कका सञ्चालक गायत्री थापाले संयुक्त रुपमा गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैङ्कका ग्राहक तथा समस्त सरोकारवालालाई निरन्तर सहयोग एवं सद्भावका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।