• ३१ असोज २०८२, शुक्रबार

ढकालको शब्दमा ‘दिदीभाइ’

blog

काठमाडौँ, असोज ३१ गते । सुमन ढकालको शब्दमा अञ्जिता विश्वकर्माको एकल आवाजमा नयाँ गीत ‘दिदीभाइ’ बोलको गीत सार्वजनिक भएको छ । मीनप्रकाश ओलीको लय रहेको गीतलाई केबी भन्डारीले सङ्गीत संयोजन गर्नुभएको छ ।

गीतको भिडियोतर्फ मीनप्रकाश ओलीको निर्देशनमा जुना कार्की, बाबुराम सुनारको अभिनय रहेको छ । राजेश बोहोराको छायाङ्कन रहेको गीतको भिडियोलाई अमित विकले सम्पादन/कलर गर्नुभएको छ ।