• २४ भदौ २०८२, मङ्गलबार

काठमाडौँ महानगरभित्रका विद्यालय तीन दिन बन्द गर्ने निर्णय

blog

काठमाडौँ, भदौ २४ गते । काठमाडौँ महानगरपालिकाले भदौ २४ देखि २६ गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरेको छ । सोमबार भएको जेनजी प्रदर्शनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई तीन दिन दिन बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार भएको जेनजी पुस्ताहरूले भ्रष्टाचार लगायतविरूद्ध प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा १९ जनाले ज्यान समेत गुमाइसकेका छन् ।