• ७ जेठ २०८१, सोमबार

काठमाडौंको नीति तथा कार्यक्रम “सांस्कृतिक सहर, समृद्ध महानगर” (पूर्ण पाठसहित)

blog

तस्बिरः सुजन गुरुङ

काठमाडौं, असार ५ गते। काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। महानगर प्रमुख बालेन्द्र शाहले “सांस्कृतिक सहर, समृद्ध महानगर” निर्माणको मुख्य उद्देश्यसहित आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।



साहले प्रस्तुत  गर्नुभएको नीति तथा कार्यक्रममा जनतासँग ‘मेयर’देखि, अग्र्यानिक कृषि, सवारी साधनको व्यवस्थापन एवम् सांस्कृति, जात्रा, पर्वलाई अन्तर्राष्ट्रिय समुदायमा पहिचान वृद्धि गर्ने लगायतका विभिन्न योजना रहेका छन्। 

महानगरको नीति तथा कार्यक्रमको पूर्णपाठ