• ६ जेठ २०८१, आइतबार

गण्डकी प्रदेश सरकारले ल्यायो ३५ अर्ब ९० करोड ९० लाखको बजेट (पूर्णपाठ)

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १ गते । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० का लागि कुल ३५ अर्ब ९० करोड ९० लाख रुपियाँको बजेट प्रस्तुत गरेको छ । सो प्रदेशका अर्थमन्त्री राजीप्रसाद बरालले सो बजेट बुधबार प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको हो ।