शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
धनगढी, असार १ गते । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत भइरहेको छ । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सभामा बजेट प्रस्तुत गरिरहनु भएको हो ।