शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
पोखरा, असार १ गते । गण्डकी प्रदेश सभामा आर्थिक वर्ष २०८२/०८३ बजेट प्रस्तुत भएको छ । प्रदेशसभामा आइतबार गण्डकीका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले आर्थिक वर्ष २०८२/०८३ राजस्व र व्ययको अनुमान प्रस्तुत गर्नुभएको हो ।