शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभामहलमा आयोजित सम्मेलन प्रचण्डले उद्घाटन गर्नुभएको हो । तस्बिरः प्रचण्डको निजी सचिवालय