• ४ जेठ २०८२, आइतबार

सिटीलाई स्तब्ध बनाउँदै क्रिस्टल एफए कप च्याम्पियन

blog

उपाधिसँगै क्रिस्टल प्यालेसका खेलाडी । तस्बिर : सीएनएन

काठमाडौँ, वैशाख ४ गते । एफए कप फुटबलको उपाधि क्रिस्टल प्यालेसले जितेको छ ।

लन्डनमा शनिबार राति भएको फाइनल खेलमा क्रिस्टलले बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई १–० गोलले हरायो । क्रिस्टलले पहिलो पटक एफए कप जितेको हो ।

क्रिस्टलको जितमा इबेरेची इजाले गोल गर्नुभयो । उहाँले १६औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बनेको थियो । यस हारसँगै सिटी यस सिजन उपाधि विहिन बन्यो । एजेन्सी