• ३ वैशाख २०८२, बुधबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

blog

काठमाडौँ, वैशाख २ गते । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । यही वैशाख १७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको पार्टीको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।