• २ वैशाख २०८२, मङ्गलबार

एमाले सचिवालय बैठक सुरु

blog

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको नेकपा (एमाले) सचिवालय बैठक । तस्बिर प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, वैशाख १ गते । नेकपा (एमाले) सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो । 

बैठकमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस, सरकारको काम, मुलुकको राजनीतिक परिस्थिति, युथ समिटलगायत विषयमा छलफल हुने बताइएको छ ।