• १९ चैत २०८१, मङ्गलबार

असिना पानीले मकै खेतीमा क्षति

blog

सर्लाहीको बागमती नगरपालिका–८ शंकरपुरस्थित हावाहुरीसहित शनिबार बिहान परेको असिना पानीले क्षति पुर्‍याएको मकै खेत। तस्बिरः विश्वनाथ ठाकुर/रासस