शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २२ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बुधबार प्रतिनिधिसभा बैठकबाट पाँच अध्यादेश स्वीकृत भएको थियो ।