• ११ फागुन २०८१, आइतबार

केरा बेच्दै मिर्गौला पीडित

blog

म्याग्दीको बेनी नगरपालिका–४, प्राकृतिक उपचार केन्द्र तातोपानीमा स्नान गर्न आउने बिरामीलाई केरा बेच्दै मिर्गौला पीडित नन्दकुमारी किसान । उहाँले दैनिक फलफूल बिक्री गरी औषधि खर्च जुटाउने गर्नुभएको छ । म्याग्दीमा खानपान र जनचेतनाको अभावका कारण मिर्गौला खरावी हुनेको संख्या बढ्दो छ । बेनी अस्पतालमा दैनिक २० बिरामीले  डायलासिस सेवा लिने गर्छन् । तस्बिर M हरिकृष्ण शर्मा