• १ फागुन २०८१, बिहिबार

टमाटर टिप्दै किसान

blog

सुनसरी, फागुन  १ गते । सुनसरीको इनरुवा नगरपालिका ८ मा बिक्रीका लागि बजार पठाउन बारीमा टमाटर टिप्दै किसान । १५ कट्ठा जमिनमा व्यावसायिक रुपमा  टमाटर खेती गरिरहेका किसान शिवचरण मेहताका अनुसार अहिले टमाटरको भाउ घटेर थोकमा १५ रुपियाँभन्दा कम मूल्यमा बिक्री भइरहेको छ । तस्बिरः  रासस